२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

विश्व खेलकुद पत्रकार दिवस मनाइँदै

  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडाैं- हरेक व जुलाई २ तारिकलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाइन्छ । हरेक वर्ष जस्तै यो वर्ष पनि विश्वभर विश्व खेलकुद पत्रकार दिवस मनाइँदै छ ।

    विश्व खेलकुद पत्रकारको सर्वोच्च संस्था एआइपिएस स्थापना भएको ९५औँ वर्षको अवसरमा विश्व खेलकुद दिवस संसाभर मनाइँदै आएको हो ।

    यो दिवस  सन् १९९४ बाट मनाउन थालिएको हो। नेपाल सन २००६ मा एआइपिएसको सदस्य बनेको थियो । नेपालमा ठूला खालका खेलकुद गतिविधि धेरै हुन नसकेकै कारण खेलकुद पत्रकारिता पनि सोचेजस्तो रुपमा अगाडि बढ्न नसकेको सराेकारवालाकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस