२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

स्नातकोत्तर दोस्रो वर्षको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस्

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाैं-  त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७६ साल माघ महिनामा संचालित शिक्षाशास्त्र संकायतर्फ एमएड दोस्रो बर्षको परीक्षाफल सार्वजनिक गरेको हो ।

    नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट MED लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।

    प्रतिक्रिया दिनुहोस