२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

मृतकका परिवारलाई विमालेख दावी भूक्तानी

  • २०७८ बैशाख १६, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकलाई विमालेख दावी भूक्तानी गरेको छ । सिद्धिचरण नगरपालिका ४ का शनद गुरुङको मृत्यु भएपछि दावी रकम उनका परिवारलाई हस्तान्तरण गरिएको हो ।

    विमा रकम ५ लाख र किस्ता ६५ हजार गरि ५ लाख ६५ हजार रकम भूक्तानी गरिएको कम्पनीका ओखलढुंगा उपशाखाका प्रबन्धक छवि मगरातिले जानकारी दिए ।

    कम्पनीले उक्त रकमको चेक संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारमार्फत मृतकका पत्नि मानकुमारी गुरुङलाई हस्तान्तरण गरेको हो ।

    प्रतिक्रिया दिनुहोस