२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

जेठ १९ सम्मकाे निशेधाज्ञा झन् कडा, के के गर्न छुट छ ?

  • २०७८ जेष्ठ ९, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- कोरोना संक्रमण दैनिक बढ्न थालेपछि ओखलढुंगामा वैशाख २६ गतेबाट जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा आउँदो जेठ १९ गतेसम्मका लागि थप गरिएको छ ।

    आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले  निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निर्माण सामग्री र कृषिजन्य वस्तुकाे ढुवानी बाहेक सबै खाले सवारी बन्द गर्ने, मेला पूजापाठ लगायत जात्रा सबै बन्द गर्ने निर्णय गरेकाे छ । सबै खाले शिक्षण संस्था बन्द गर्ने, घर बाहिर निस्कन र हिडडुल गर्न समेत राेक लगाइएकाे छ ।

    निषेधाज्ञामा के गर्न पाइने, के नपाइने हेर्नुहाेस् सुचना 

    प्रतिक्रिया दिनुहोस