२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

ओखलढुंगा: जेठ १४ गते शुक्रबार दिउँसाे ४२ थपिदा कूल ५४६ संक्रमित, ३ जनाकाे मृत्यु !

  • २०७८ जेष्ठ १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जेठ १४ गते शुक्रबारसम्म जिल्लामा काेराेना संक्रमितकाे संख्या ५ सय ४६ पुगेकाे छ । याे अपराह्न ३ बजेसम्मकाे तथ्या‌क हाे । वहीबार १ सय २६ र आज शुक्रबार माेलुङमा मात्रै ४२ संक्रमित थपिएका छन् ।

    याे क्रममा ३ जनाकाे ज्यान गएकाे छ । यीमध्ये १ जना साेलुका ब्यक्ति हुन् । सामुदागयिक अस्पताल मिसनमा उपचारका क्रममा मृत्यु भएका १ साेलु  सिद्धिचरणका १ र माेलुङका १ गरि ३ पुगेकाे हाे ।

    हालसम्म २४ जना अस्पताल बाँकी घरैमा बसेका छन् । घरमा रहनेहरुकाे अवस्थाबारे स्थानीय सरकारले नियमित अनुगमन गरेर स्वास्थ्य अवस्था सार्वजनिक गर्न नागरिक समाजका संस्थाहरुले माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस