२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

नयाँ बजेट: शैक्षिक प्रमाणपत्र धितो रोखेर २५ लाख ऋण !

  • २०७८ जेष्ठ १५, शनिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं- शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै प्रमाणपत्र धितो रोखेर ऋण पाइने व्यवस्था गरेका हुन् ।

    यस्तो ऋणको ब्याजदर अधिकतम ५ प्रतिशत हुने उनले घोषणा गरेका छन् ।  यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस