२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

एमाले नेता अधिकारीकाे काेराेना संक्रमणबाट निधन !

  • २०७८ जेष्ठ २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- काेराेना संक्रमणका कारण नेकपा एमालेका नेता तथा पूर्व शिक्षक शिव अधिकारीकाे निधन भएकाे छ । विहीबार अपराह्न अधिकारीकाे उपचारका क्रममा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ।

    काेराेना संक्रमणदेखिएपछि उहाँकाे राजधानीस्थित अस्पतालमा उपचार भइरहेकाे थियाे । नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय समिति सदस्य, मानेभञ्ज्याङस्थित भगवती माविका पूर्व प्रधानाध्यापक तथा एमालेका जिल्ला सदस्य हुनुहुन्थ्याे ।

    प्रतिक्रिया दिनुहोस