२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

सिद्धिचरणमा बिहीबार कति थपिए संक्रमित ?

  • २०७८ भाद्र ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिकामा विहीबार १० जना काेराेना संक्रमित थपिएका छन् । नगरपालिकाका विभिन्न वडामा गरिएकाे परिक्षणमा १० संक्रमित थपिएकाे जिल्ला स्वास्थ्य कार्यालका सुचना अधिकारी पुष्पराज पन्तले बताए ।

    ३९ जना संकास्पद व्यक्तिमा गरिएकाे परिक्षणमा ४ पुरुष र ६ महिलामा काेराेना संक्रमण देखिएकाे हाे । हालसम्म २ सय २१ सक्रिय संक्रमित रहेकाेमा २०८ जना हाेम आइसाेलेशन र १३ जना अस्पतालमा उपचाररत छन् ।

    प्रतिक्रिया दिनुहोस