२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

चिशंखुगढीमा अस्पताल शिलान्यास

  • २०७८ भाद्र १४, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- यहाँकाे चिश‌ंखुगढीमा अस्पताल शिलान्याश गरिएकाे छ । गाउँपालिकाकाे वडा नं २ स्थित खानीभञ्ज्याङमा  ५ वेडकाे अस्पताल शिलान्याश गरिएकाे वडा अध्यक्ष नरेन्द्र वस्नेतले बताए  ।

    संघीय सरकारले हरेक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नीति अनुसार जग्गा व्यवस्थापन गरेर पालिका स्तरीय अस्पताल निर्माण थालिएकाे हाे ।

    शिलान्याश पालिका अध्यक्ष निशान्त शर्मा, प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी र वडा अध्यक्ष वस्नेतले गरेकाे बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस