२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

नेकपा एस निकट खेलकुद महासंघमा देवराज !

  • २०७८ मंसिर ७, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा (एकीकृत समाजवादी) निकट राष्ट्रिय खेलकुद महासंघकाे जिल्ला अध्यक्षमा देवराज दाहाल चयन भएका छन् ।  महासंघका  १ न‌ं प्रदेश  इन्चार्ज  हंशराज वाग्लेको प्रमुख आतिथ्य र जिल्ला उपाध्यक्ष मेख खडकाको अध्यक्षतामा बसेको बैठकले अध्यक्षमा दाहाललाई चयन गरेकाे हाे ।

    दाहाल मार्सल आर्टका प्रशिक्षक हुन् । सचिवमा सुजन खड्का चयन भएका छन् । अधिवेशन आयाेजना गर्न हाल १५ सदस्यीय जिल्ला समिति चयन भएकाे छ ।

    प्रतिक्रिया दिनुहोस