२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

श्रीचाैरबाट सडक मर्मत, यातायात सञ्चालनमा सहज हुने

  • २०७८ मंसिर १७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्लाको मोलुङ गाउँपलिका वडा नं: ६ श्रीचौरको मंगलबारे बजार ,भालुथुम्क स्कुल ,अजिटे,सेलेलेखाेला,हुदै खिजिफलटे जाने तल्लो याेलुङ खाेलाकाे सडक मर्मत सुरु गरिएको छ।

    माेलुङ गाउँपलिका ६नं: वडाकाे अर्थिक बर्ष २०७८/०८९ काे वडाले छुट्टयाइएको ४ लाख बजेट मर्फत उक्त सडक मर्मत सुरु गरिएको हाे।याे सडककाे चाैडाई सानाे भएकोले फराकिलाे बनाउने र बर्खा यममा बनाएकाे खाल्डाखुल्डी पुर्ने कुलो बनाउने र यात्रुले बाेग्नु परेको समस्यलाई मध्यनजार गरेर वडाले बजेट छुट्टयाएको माेलुङ गाउँपलिका ६ नं: वडाका वडध्यक्ष श्री रामकाजी तामाङले बताए ।

    सडक निर्माणसँगै सवारी सञ्चालनमा सहजता आउने विश्वास स्थानीयकाे छ ।

    प्रतिक्रिया दिनुहोस