२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

जिल्ला खेलकुदमा प्रविण श्रेष्ठ नियुक्त

  • २०७८ चैत्र २६, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- जिल्ला खेलकुद विकास समितिकाे अध्यक्षमा प्रविण श्रेष्ठ नियुक्त भएका छन् । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेकाे हाे । उनी नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटीका सचिवालय सदस्य हुन् ।

    यस अघि उनी जिल्ला खेलकुदकाे काेषाध्यक्ष भइसकेका  व्यक्ति हुन् । व्याडमिन्टन खेलाडी  रहेका उनी खेल क्षेत्र अब्बल युवाका रुपमा परिचित छन् ।

    प्रतिक्रिया दिनुहोस