२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

उम्मेदवार नै कुटपीटमा उत्रिएकाे भन्दै उजुरी

  • २०७९ बैशाख २७, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  चम्पादेवी गाउँपालिका ७ का वडा अध्यक्षका उम्मेदवार सुरेश थापा विरुद्ध प्रहरीमा उजुरी परेकाे छ । स्थानीय राजु पाेखरेलले उनी लगायतकाे समुहले बाटाे छेकेर माेटरसाइकालकाे चावी खाेखेर कुटपीट गरेकाे भन्दै उजुरी गरेका हुन् ।

    उनले आफुमाथि एमाले उम्मेदवार थापासहितका ३ जनाले कुटपीट गरेकाे नागरिक मीडियालाई बताए । उजुरी सुनुवाइ नभएकाे उनकाे गुनासाे छ । घटनाबारे बुझ्न खाेज्दा आराेपित थापाकाे माेवाइल सम्पर्क हुन सकेन  ।

    प्रतिक्रिया दिनुहोस