२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

खिजिदेम्बा १ मा जसपाको प्यानलै विजयी

Thumbnail
  • २०७९ बैशाख ३१, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– खिजिदेम्बा गाउँपालिका १ रगनीमा जनता समाजवादी पार्टीको  प्यानल नै विजयी भएको छ । वडाअध्यक्षमा कुमार सुनुवार र सदस्यहरुमा कल्पना भुजेल, कविता विक, अर्जुनकुमार श्रेष्ठ र गोरे तामाङ निर्वाचित भएका हुन् ।

    यसअघि यो वडामा नेपाली काँग्रेस विजयी भएको थियो । जिल्लामै पहिलो पटक जसपाले वडा तहमा निर्वाचन जितेको हो ।

     

    प्रतिक्रिया दिनुहोस