२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

मानेभन्ज्याङ ९ माधवपुरमा एमालेका पूर्ण मगर विजयी

  • २०७९ बैशाख ३१, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– मानेभन्ज्याङ गाउँपालिका ९ माधवपुरमा एमालेका उम्मेद्वार पूर्णबहादुर मगर वडाअध्यक्षमा निर्वाचित भएका छन् । एमालेका चार जना वडा सदस्य र एकजना काँग्रेसका वडा सदस्य निर्वाचित भएका हुन् ।

    पूर्णबहादुरले ५ सय ९५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्धी काँग्रेसका उम्मेद्वार नानीबाबु मगरले ५ सय ४१ मत ल्याए । यसअघि यो वडामा नेपाली काँग्रेस विजयी भएको थियो ।

    प्रतिक्रिया दिनुहोस