२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
सदरमुकामका दुवै वडा कांग्रेसकाे कब्जामा

सिद्धिचरण ११ मा विनाेद ताम्राकार विजयी

  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण ११ मा काँग्रेसका विनाेद ताम्राकार विजयी भएका छन् । उनले एमाले उम्मेदवार विजय राईलाई पछि पार्दै जित हात पारेका हुन् ।

    उनी कां‍ग्रेस जिल्ला काेषाध्यक्ष तथा निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष पनि हुन् । यस अघि वडा नं १२ मा कांग्रेसका उमंग श्रेष्ठले जित हात पारेका थिए । सदरमुकामका दुवै वडामा काँग्रेसले जित हात पारेकाे छ ।

    प्रतिक्रिया दिनुहोस