२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

खिजीदेम्वाका ५ वडाकाे मत परिणाम: कहाँ कस्ले जिते ?

  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  खिजिदेम्वामा ९ मध्ये ५ वडाकाे मत परिणाम आएकाे छ । यीमध्ये २, ३, ८ र ९ मा नेपाली कांग्रेस विजयी भएकाे छ । वडा नं १ मा जसपा निर्वाचित भएकाे छ । वडा नं ४ ५ ६ र ७ गन्न बाँकी रहेकाे बताइएकाे छ ।

    ५ वडाकाे परिणाम आउँदा ४ मा नेपाली कांग्रेस र १ मा जसपा निर्वाचित भएकाे छ । अन्य दलहरुले खाता खाेल्न सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस