२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

सिद्धिचरण २ मा माओवादी केन्द्रका वशन्त निर्वाचित

  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका २ मा माओवादी केन्द्रका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले एमाले उम्मदेवारलाई पराजित गरेका हुन् । कट्वालाई काँग्रेसले समर्थन गरेकाले द्विपक्षिय प्रतिस्पर्धा थियाे । कट्वालले ८२७  र कार्कीले ५४० मत पाएका छन् ।

    नेकपा एकिकृत समाजवादीका उम्मेदवार पनि चुनावि मैदानमा रहेकाले एमालेकाे भाेट काट्दा कट्वाललाई सहज भएकाे बताइएकाे छ । याे वडामा यस अघि एमालेले जितेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस