२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

खिजीदेम्वाकाे प्रमुखमा जसपा र उप प्रमुखमा काँग्रेस अगाडी

  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- खिजीदेम्वा गाउँपालिकामा जनता समाजवादीका उम्मेदवारले अग्रता कायम गरेका छन् । गम्बु शेर्पाले १२२२ मत ल्याएर अग्रता कायम गरेका हुन् । काँग्रेसका भूपेन्द्र वस्नेतले १०४६ ल्याएर पछ्याइ रहेका छन् । एमालेका रामबहादुर खत्रीले ७९० मत पाएका छन् ।

    उपप्रमुखमा कांग्रेसका सुशिला तामाङले ११३९ जसपाका मनकुमारी तामाङले १०१५ र एमालेका कमला सुनुवारले ८१० मत पाएकी छन् । हालसम्म वडा नं १, २, ३, ७, ८ र ९ वडाकाे मत गणना सकिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस