२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

चिशंखुगढीकाे वडा नं ७ मा नेपाली कांग्रेस माेलुङ ३ मा एमाले विजयी

  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- चिशंखुगढीकाे वडा नं ७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका मुगाधन राइले ३०२ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वि एमालेका  मिलन राईले १९८ मत पाए  ।

    त्यस्तै माेलुङ ३ मा एमालेका मित्रबहादुर सुनुवार विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् । थप विवरण प्राप्त हुन बााकी छ ।

    प्रतिक्रिया दिनुहोस