२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

थप ५ वडाकाे मत परिणाम सार्वजनिक, कहाँ काे निर्वाचित ?

  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- ओखलढुंगाका विभिन्न पालिकाका चार वडाकाे मत परिणाम सार्वजनिक भएकाे छ । चम्पादेवीमा वडा नं ३ र ७ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

    वडा नं ३ मा धनबहादुर श्रेष्ठ र ७ समा सुरेश थापा एमालेबाट निर्वाचित भए । त्यस्तै सुनकाेसी १० मा एमालेका छवि धमला भारी मतान्तरले विजयी भएका छन् ।

    थापा र धमला  माओवादी केन्द्र त्यागेर एमालेबाट उम्मेदवार बनेका थिए । त्यस्तै सिद्धिचरण १० र मानेभञ्याङ ६ मा कांग्रेस उम्मेदवार निर्वािचत भएका छन् । सिद्धिचरण १० मा रमेश  धमला र मानेभञ्याङ ६ मा हेमराज राई निर्वाचित भएका छन्  ।

    प्रतिक्रिया दिनुहोस