२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

चम्पादेवीमा नवराज केशी पुन: निर्वाचित

  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- चम्पादेवी गाउँपालिकामा नेपाली कांग्रेसका नवराज केशी निर्वाचित भएका छन् । जिल्ला सचिव अजय लुइटेका अनुसार उनी निर्वािचत भएका हुन् ।

    यस अघि २०७४ सालमा पनि केशी अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसका जिल्ला उपसभापति हुन् । मत परिणाम सार्वजनिक भएकाे छैन ।

    उपाध्यक्षमा भने एमाले उम्मेदवारले जित हात पारेकाे बताइएकाे छ । विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस