२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

प्रदीप नेपाल पनि एकीकृत समाजवादीमा

  • २०७८ भाद्र ९, बुधबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं- एमालेबाट अलग्एिर माधवकुमार नेपाल समूहका नेताहरु नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि बुधबार सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् ।

    सनाखतका लागि प्रदीप नेपाल पनि पुगेका छन् । प्रदीप नेपालले पनि माधवकुमार नेपाललाई साथ दिएका छन् । एमाले पार्टी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका झलनाख खनाल, माधवकुमार नेपाल, प्रदीप नेपालसहितका शीर्षनेताहरु एकीकृत समाजवादी दल गठनमा लागेका हुन् । -न्यूज कारखाना

    प्रतिक्रिया दिनुहोस