२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

जन्मदिनमा विद्यार्थीलाई झाेला

  • २०७८ चैत्र ८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  सुनकाेसी गाउँपालिका ५ का युवा सुवास तामाङले जन्मदिनकाे अवसरमा १५ जना विपन्न विद्यार्थीलाई झाेला वितरण गरेका छन् । उनले जन्मदिनकाे अवसरमा विद्यार्थीहरुलाई वडा अध्यक्ष गाेविन्दराम तामाङ मार्फत वितरण गरिएकाे हाे ।

    समाजसेवी युवाले आफ्नाे जन्मदिनमा विपन्न विद्यार्थीलाई झाेला वितरण गर्नु प्रशंसनीय कार्य भएकाे वडा अध्यक्ष तामाङ बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस