२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

जिल्ला स्वास्थ्य कार्यालयकाे भेराेसेल खाेप लाउने सम्बन्धी जरुरी सूचना !

  • २०७८ मंसिर १४, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्ला स्वास्थ्य कार्यालय ‌ओखलढुंगाले काेराेना भाइरस विरुद्ध लगाइने भेराेसेल खाेपकाे तालिका सार्वजिनक गरेकाे छ । कात्तिक वा साे भन्दा अघि पहिलाे मात्रा लगाएका १८ वर्ष माथिका नागरिकहरुका लागि खाेप केन्द्र ताेकेर मंसिर १९ गतेदेखि खाेप लाउने तयारी गरेकाे हाे ।

    यस अघि पहिलाे मात्रा छुटेकाहरुका लागि समेत अबसर भएकाे कार्यालकाे भनाइ छ । यस अघि केन्द्र ताेकिएका स्थानबाटै खाेप दिइने सुुचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए ।

    हेर्नुहाेस् सूचना 

     

    प्रतिक्रिया दिनुहोस