२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

सांसद सन्त्यालकाे निधन

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • बागलुङ – बागलुङकी प्रतिनिधी सभा सदस्य  सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । मुटुकाे समस्याबाट ग्रसित छन्त्यालको बुधबार विहान ९ बजे निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुवँरले जानकारी दिए।

    ६६ वर्ष सांसद छन्त्याल काठमाडौँ स्थित गंगालाल हृदय रोग केन्द्रमा उपचाररत थिइन्। छन्त्याल दोस्रो संविधानसभामा बागलुङ क्षेत्र न.२ बाट निर्वाचित संविधान सभा सदस्य समेत हुन्।

    प्रतिक्रिया दिनुहोस