२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

फर्किए ओली

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • प्रधानमन्त्री केपी ओलीले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पुगेर नियमित स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणका  लागि ओली बुधबार केन्द्र पुगेका हुन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित स्वास्थ्य परीक्षण गराएर ओली बालुवाटार फर्किसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस