२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

विदेशबाट १८ हजार २ सय ९४ नेपालीको उद्धार

Thumbnail
  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अलपत्र परेका १८ हजार बढी नेपालीको उद्धार गरेकाे छ  ।

    असार  २० गतेसम्म १८ हजार दुई सय ९४ नेपालीको उद्धार गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनाएको छ । सेन्टरका अनुसार आइतबार कतार, यूएई र कुवेतबाट छ सय बढीको उद्धार गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस