२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

याे वर्ष किन राेकियाे बली !

Thumbnail
  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- यो वर्ष भक्तपुरमा रहेको तलेजु मन्दिरमा बली नदिइने भएको छ । हरेक वर्ष दशैं अवधिभरमा गुठी संस्थानको तर्फबाट मात्रै ६० वटा बोका, ३१ वटा राँगा र ३० वटा हाँसको बली दिने चलन रहेको सो मन्दिरमा यो वर्ष एउटा पनि बली नदिने निर्णय भएको हो ।

    घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म तलेजुमा गरिने विशेष पूजामा भक्तजनलाई प्रवेश दिने/नदिनेबारे सरोकारवाला निकायबीच बसेको बैठकले कोरोनाको महामारीका कारण यो वर्ष भक्तजनलाई प्रवेश नदिने निर्णय गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस