२०७८ श्रावण १२, मंगलबार | Tue, 27, Jul, 2021

गरिब पहिचान गर्दै माेलुङ गाउँपालिका

  • २०७७ चैत्र ९, सोमबार मा प्रकाशित ४ महिना अघि
  • ओखलढुंगा- माेलुङ गाउँपालिकाले गरीव पहिचानकाे काम थालेकाे छ । गाउँपालिका भित्रका गरिव परिवार पहिचान तथा परिचय पत्र वितरण गर्न गरिव परिवार पहिचान र तथ्यांक संकलनका काम गर्न कर्मचारी समेत परिचालन गरेकाे छ ।

    गाउँपालिकाभित्रका ८ वडामा चार जना संकलक खटाइएकाे छ । चैत ५ गतेबाटै काम शुरु भएकाे बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस