२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

कोरोना संक्रमणबाट ७ जनाकाे मृत्यु !

  • २०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  शुक्रबार कोरोना संक्रमणबाट ७२ वर्षीया महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं ३ अँधेरी नारायणस्थानकी एक महिलाको मृत्यु भएको हो ।

    ओखलढुंगा सामुदायिक अस्पतालमा गएको १४ गतेदेखि उपचाररत ती महिला आजै डिस्चार्ज भएकी थिइन् । उनलाई घर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए ।

    यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस