२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

कांग्रेसका तल्लो तहका सबै अधिवेशन स्थगित !

  • २०७८ श्रावण ९, शनिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौ-  नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् ।

    आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो ।

    केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस