२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

चिशंखुगढीले माग्याे उद्यम विकास सहजकर्ता, के छ याेग्यता कतिले पाउँछन् जागिर ?

  • २०७८ भाद्र १३, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- चिशंखुगढी गाउँपालिकाले उद्यम विकास सहजकर्ता  मागेकाे छ । गरिबी निवारणका लगि लघु उद्यम कार्यक्रम सञ्चालनका लागि नायव सुब्बा र खरदार स्तरका उद्यम विकास सहजकर्ता माग गरेकाे हाे ।

    याेग्यता पुगेका ब्यक्तिले भदाै २० गतेसम्म निवेदन दिन पाउने छन् । सिटिइभीटीबाट उद्यम विकास सहजकर्ताकाे डिप्लाेमा तह उतीर्ण हुनेले आवेदन दिन सकिने पालिकाले जनाएकाे छ ।

    विस्तृत तल हेर्नुहाेस् 

     

    प्रतिक्रिया दिनुहोस