२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

विनाेद इलेक्ट्रिकलकाे शाखा ‘विटु माेवाइल हव’ अब चावहिलमा पनि !

  • २०७८ मंसिर १४, मंगलबार मा प्रकाशित २ साल अघि
  • काठमाण्डाै- ओखलढुंगा सदरमुकामबाट विभिन्न ब्राण्डका माेवाइल तथा इलेक्ट्रिक सामानहरुकाे डिलरका रुपमा सेवा दिदै आएकाे विनाेद इलेक्ट्रिकले काठमाण्डाैंमा माेवाइल हब सञ्चालनमा ल्याएकाे छ ।

    ओखलढुंगाबाट खाेटाङ र साेलुखुम्बुमा विभिन्न ब्राण्डका माेवाइल तथा अन्य सबैखाले इलेक्ट्रिक समाग्रीकाे डिलरका रुपमा ओखलढुंगाकाे श्रीचाैरका युवा व्यवसायी विनाेद खत्रीले सञ्चालन गरेकाे विनाेद इलेक्ट्रिककाे शाखा काठमाण्डाैंकाे चावहिलमा सञ्चालनमा शुरु भएकाे हाे ।

    विटु माेवाइल हव’ सञ्चालनमा ल्याएका खत्रीले अब हवबाट चलेका सबै ब्राण्डका माेवाइल, ल्यापटप, प्रिन्टर, कम्युटर लगायतका सामग्री सुपथ मुल्यमा पाउन सकिने बताए । भिभाे, रेडमी, सामसुङ्, टेक्नाे, नाेकिया, रियलमी बाण्डका माेवाइलकाे डिलर तथा एचपी लेनेभाे लगायतका ल्यापटप तथा कम्युटर र एपलकाे आइफाेन लगायत उपलब्ध हुने छन् ।

    ओखलढुंगाबाट विनाेद इलेक्ट्रिकलले दिएका सबै सेवा यथावत् राख्दै थप परिष्कृत गर्ने  युवा व्यवसायी खत्रीकाे तयारी छ ।

    प्रतिक्रिया दिनुहोस