२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

चम्पादेवीमा नेकपा एकिकृत समाजवादीकाे कमिटी

  • २०७८ मंसिर १५, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा (एकिकृत समाजवादी) काे चम्पादेवी गाउँपालिकाकाे वडा नं ६ मा वडा कमिटी गठन भएकाे छ । पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्रप्रसाद भट्टराईकाे उपस्थितिमा कमिटी घाेषणा गरिएकाे हाे ।

    साेमबहादुर खड्काकाे अध्यक्षतामा गठित कमिटीकाे उपाध्यक्षद्वय भूवन न्याैपाने र यज्ञप्रसाद लुइटेल रहेका छन् । सचिव रमेश विशंखे सहसचिव लक्ष्मी थापा लगायत १७ सदस्यीय वडा कमिटी गठन भएकाे नेकपा एकिकृत समाजवादीका िजल्ला कमिटी उप सिचव कमल खड्काले जानकारी दिए ।

    वडा भेलाबाट कमिटी चयन तथा प्रिशक्षण आयाेजना गरिएकाे खड्काले बताए  । वडा नं ६ का ६० जना नेता कार्यकर्ताहरु उपस्थित रहेकाे तथा उनीहरुलाई पार्टी नीति तथा कार्यभारबारे ईञ्चार्ज भट्टराईले प्रशिक्षण गरेकाे बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस