२०७९ श्रावण २६, बिहिबार | Thu, 11, Aug, 2022

एमाले पदाधिकारी मत परिणाम: कस्काे कति मत ?

  • २०७८ पौष २६, सोमबार मा प्रकाशित ७ महिना अघि
  • ओखलढुंगा- नेकपा एमालेकाे जिल्ला कमिटीकाे नयाँ नेतृत्वका लागि भएका मतदानकाे मतपरिणाम आउन थालेकाे छ । ६ सय  मत गन्दा अध्यक्षका उम्मेदवार शंकर कट्वालले अग्रता लिएका छन् । उनले ३०१  मत पाए । अर्का प्रत्यासी सिताराम गुरुङले २३९ मत ल्याएका उपाध्यक्षमा हर्कबाेल राईकाे ३४७ उनका प्रतिद्वन्द्वी रञ्जित धमलाकाे १७९ रहेकाे छ ।

    सचिवमा कमल न्याैपाने २५७ र तिर्थ सुवेदी २५४ मत पाएर प्रतिस्पर्धा गर्दैछन् । उप सचिवमा मणिराज राईले ३०५ अशाेक थापाले  २५५ मत ल्याएका छन् । उप सचिवमै केशव ढुंगेल १७२  ल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस