२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

विहेमा सिटिजनकाे विमा पाेलिसी उपहार

  • २०७९ बैशाख २, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  जीवन विमा कम्पनी सिटिजन लाईफले विवाहमा जिवन विमा पाेलिसी उपहार दिएकाे छ । सिद्धिचरण नगरपालिका ९ की इन्दिरा खड्कालाई सिटिजन शुभारम्भ याेजनाकाे विमा पाेलिसी उपहार दिएकाे हाे ।

    खड्काकाे शुभ विवाहकाे दिन उपहार स्वरुप विमा पाेलिसि हस्तान्तरण गरिएकाे सिटिजन लाइफ ओखलढुंगा शाखाका प्रमुख निशान श्रेष्ठले नागरिक मिडियालाई बताए ।

    साे विमा याेजनामा २० प्रकारका घातक राेगहरुकाे निशुल्क उपचारकाे व्यवस्था रहेकाे छ ।  विमा खड्काका परिवारले गरिदिएका हुन् । नयाँ जीवनकाे शुरुवातमै महत्वपूर्ण विमा पाेलिसी पाएकाेमा विमित खड्काले खुसी प्रकट गरिन् ।

    प्रतिक्रिया दिनुहोस