२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

प्रस्तावित चिशंखुगढी क्याम्पस संचालनका लागि सहयाेग जुट्दै

Thumbnail
  • २०७९ अषाढ १६, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  सम्बन्धनको क्रममा रहेको चिशंखुगढी क्याम्पस संचालनार्थ सहयाेग रकम जुट्सन थालेकाे छ । पालिका स्तरमा उच्च शिक्षा दिने उदेश्यले सरस्वती मावि खानीभञ्ज्याङमा स्नातक तहकाे कक्षा सञ्चालन गर्ने गरी पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर स्वीकृतिका क्रममा रहेकाे साे कलेजलाई स्थानीय र समाजसेवीहरुले सहयाेग जुटाउन थालेका छन् ।

    सहयाेग रकम जुटाएर क्याम्पस सञ्चालन गर्ने तयारी गरिएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार थापाले बताए । उनले सहयोगी महानुभावहरुलाइ चिंशंखुगढी गाउँपालिकामा रहेकाे कुमारी वैंकको च.हि.नं.०९२०१४१६८०८००००१ मा  सहयाेग गरि दिन आग्रह गरे ।

    सहयाेग गर्ने व्यक्तिहरुकाे विवरण

    १.अशोककुमार थापा – १,०१०००।-

    २.डिक वहादुर कार्की (उपसचिव) ५०,००० ।-

    ३.प्रभुराम श्रेष्ठ – ५०,००० ।-

    ४.सीताराम गुरुङ – २५,५२५ ।-

    ५.भरत घिमिरे – २०,००० ।-

    ६.सन्तोष कोइराला – २०,००० ।-

    ७.शम्भुहरि निरौला – १०,००० ।-

    ८.खिलानाथ भट्टराई – ५,००० ।

    ९.महेश भण्डारी – १०,००० ।-

    १०.सुवास घिमिरे – १०,००० ।-

    ११.संगिता तामाङ – ५५,५५५ ।-

    १२.चन्द्र प्रकाश (सिपि) घिमिरे -२२,२२२।-

    प्रतिक्रिया दिनुहोस