२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

काेभिड १९ विरुद्धकाे खाेप साउन ४ देखि ७ सम्म (खाेप केन्द्रसहित)

  • २०७९ श्रावण २, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा काेभिड १९ विरुद्धकाे खाेप अभियान पुन शुरु हुने भएकाे छ । स्वास्थ्य कार्यालयले सुचना जारी गर्दै खाेप अभियान सञ्चालन हुने स्थान तथा केन्द्रहरु ताेकेकाे छ ।

    जिल्लाका ८ वटै पालिकाहरुमा खाेप अभियान एकसाथ शुरु हुने छ । यही साउन ४ गतेदेखि ७ गतेसम्म खाेप सञ्चालन हुने बताइएकाे छ । कार्यालयले याे खाेप पहिलाे वा दाेस्राे डाेज लगाएका १८ वर्षमाथिका सबै नागरिकका लागि दिइने सुचनामा उल्लेख गरेकाे छ ।

    हेर्नुहाेस् सुचना !

    प्रतिक्रिया दिनुहोस