२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

यी हुन् ओखलढुंगामा नेपाली कांग्रेस (विपी) का उम्मेदवार

  • २०७९ आश्विन २४, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेस (विपी)ले ‌ओखलढुंगाबाट पनि उम्मेदवार बनाएकाे छ । समानुपातिक तर्फ प्रदेश नं १ का लागि पेश गरेकाे बन्द सूचीमा ओखलढुंगाकी निर्मला परियार (दर्जी)लाई उम्मेदवार बनाएकाे हाे ।

    पार्टीले निर्वाचन आयाेगमा पेश गरेकाे बन्द सूचिकाे ३ नम्बरमा निर्मलाकाे नाम छ । कलस चुनाव चिन्ह रहेकाे साे पार्टीले दलित महिलालाई जिल्लाबाट समेटेकाे हाे ।

    प्रतिक्रिया दिनुहोस