२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

प्रदेश समानुपातिक गणना: ओखलढुंगामा एमालेकाे अग्रता

  • २०७९ मंसिर ८, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- प्रत्यक्षतर्फकाे मत परिणाम आइसकेपछि समानुपातिक तर्फकाे गणना शुरु भएकाे छ ।  प्रदेश समानुपातिक तर्फ लिखु गाउँपालिकाकाे मत परिणाम सार्वजनिक भएकाे छ ।

    सार्वजनिक मत परिणाम अनुसार लिखुबाट एमालेले अग्रता लिएकाे छ । पालिकाकाे सबै मत गनिसक्दा एमालेले २ हजार ८६० मत पाएकाे छ । नेपाली कांग्रेसले २ हजार २०१ मत पाएकाे छ । त्यस्तै माओवादी केन्द्रकाे ९४७ मत रहेकाे छ ।

    एककृत समाजवादीकाे १८३ मत आएकाे छ । अन्य दलहरुले पनि केही मत पाएका छन् । याे पालिकामा एमालेले का‌ंग्रेसभन्दा ६५९ मत बढी पाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस