२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

डिभिजन वन कार्यालय ओखलढुंगाकाे जरुरी सूचना !

  • २०८० अषाढ १८, सोमबार मा प्रकाशित १0 महिना अघि
  • ओखलढुंगा- डिभिजन वन कार्यालय ओखलढु‌ंगाले एक सुचना जारी गर्दै सराेकारवालाहरुसँग सुझाव मागेकाे छ । पञ्च वर्षीय वन व्यवस्थापन कार्ययोजना (आ.व. २०७७/७८ देखि २०८१/८२ सम्म ) कार्यान्वयनका लागि  प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धि प्रतिवेदन तयारी गर्ने प्रयाेजनका लागि सुझाव मागेकाे हाे ।

    साे परियाेजनाले पार्ने प्रभाव सम्बन्धी सुझावहरु मागेकाे साे सुचना तल हेर्नुहाेस् ।

    डिभिजन वान कार्यालयको सूचना

     

    प्रतिक्रिया दिनुहोस