२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

सेवा करारमा लिने सम्बन्धी माेलुङ गाउँपालिकाका सूचना !

Thumbnail
  • २०७९ पौष १८, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  माेलुङ गाउँपालिकाले विभिन्न पदमा कर्मचारी मागेकाे छ । राेजगार सहायक, प्राविधिक सहायक र अनमी लगायतका पदमा कर्मचारी मागेकाे हाे ।

    पुस ११ गते सुचना जारी गर्दै पालिकाले करारमा पदपूर्ति गर्न कर्मचारी माग गरेकाे हाे । पालिकाले एक एक जना राेजगार सहायक र प्राविधक सहायक तथा ४ जना अनमी माग गरेकाे छ । आवेदन दिने म्याद पुस २६ गतेसम्म रहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस