२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

स्थानीय पाठ्यक्रम बनाउँदै लिखु

  • २०८० जेष्ठ २२, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- लिखु गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणकाे तयारी थालेकाे छ । पालिकामा लागू हुने स्थानीय पाठ्यक्रम निर्माणका लागि सराेकारवालासहित कार्यशाला आयाेजना गरिएकाे छ ।

    कार्यशालामा आएका सुझावका आधारमा पाठ्यक्रम निर्माण पुरा हुने बताइएकाे छ । पालिकाले कार्यशालामा सहभागीताका लागि सराेकारवालाहरुकाे सहभागीताका लागि सुचना प्रकाशित गरेकाे छ ।

    सुचना हेर्नुहाेस्

    प्रतिक्रिया दिनुहोस