२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

‘समाजवादी प्रेस’ विमाेचन

  • २०८० भाद्र ११, सोमबार मा प्रकाशित ८ महिना अघि
  • काठमाण्डाै‌ं- समाजवादी प्रेस संगठन नेपालकाे मुख पत्र समाजवादी प्रेस विमाेचन भएकाे छ । केन्द्रीय समितिकाे त्रैमासिक मुखपत्र समावादी प्रेसकाे स‌ंगठन स्थापना दिवसकाे दाेस्राे बार्षिक उत्वसमा आयाेजित कार्यक्रममा नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा संगठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठले संयुक्त रुपमा आइतबार विमाेचन गरे ।

    संगठनका गतिविधि र समाजवादी विचार नागरिक समक्ष पुर्याउन प्रकाशनले प्रथामिकतामा राख्ने र दर्ता गरेर नियमित प्रकाशनमा लैजाने संगठनका महासचिव रामकुमार एलनले जानकारी दिए ।

    विमाेचन कार्यक्रममा पार्टीका अध्यक्ष नेपाल र सम्मानित नेता खनालले समाजवादी विचार प्रवाह गरेर समाजवादी आन्दाेलनलाई याेगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस