२०८१ माघ ९, बुधबार | Wed, 22, Jan, 2025

कांग्रेसका प्रतिनिधले मत गणनास्थल छाडे

  • २०८१ मंसिर १६, आईतबार मा प्रकाशित १ महिना अघि
  • ओखलढुंगा- माेलुङ गाउँपालिका ५ मा वडा अध्यक्षका लागि भएकाे निर्वाचनमा कांग्रेसका प्रतिनिधीहरुले मतगणनास्थल छाडेका छन् । मत गणनाप्रति असहमति जनाएर बाहिरिएकाे बताइएकाे छ ।

    प्रतिनिधीहरुलाई मतगणनास्थलमा फर्किन माइकिङ गरिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस