२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
मुख्य समाचार

कोभिड-१९ कारण अमेरिकामा १ लाख भन्दा बढिको मृत्यु

  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमान्डौँ । कोरोना भाइरसकार कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख नाधेको छ । वल्ड मिटरका अनुसार बुधवार बिहान सम्म १ लाख ५ सय ७२ को ज्यान गएको छ ।

    काठमान्डौँ । कोरोना भाइरसकार कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख नाधेको छ ।

    अहिलेसम्म १७ लाख २५ हजार दुइ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । सङ्क्रमितमध्ये चार लाख ७९ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् । ११ लाख ४४ हजार ७२७ जना उपचार गराइरहेकोमा १७ हजार भन्दा धेरै गम्भीर बिरामी छन् ।

    प्रतिक्रिया दिनुहोस