२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

आहा ! यस्ताे पाे पाेखरी !!

  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  पाेखरी कस्ता हुन्छन् हामी धेरैले देखेकै हाे । तर पाेखरीकाे सुन्दरता हामीले पाेखराकाे फेवा तालसँग दाँज्छाै‌ं ।  फेवाभन्दा पनि सुन्दर  यी तालबारे जान्न मन लाग्याे हाेला ।

    याे पाेखरी चिनकाे हाे । सेलिस्टिल पोखरी  नाम दिइएकाे छ यसलाई । चीनको हेइलोङ्जियाङ प्रान्तको दक्षिण गेलाकीउ पर्वतमा रहेको यो ताल ३ मिलियन वर्ष पहिले ज्वालामुखी विस्फाेटन हुँदा  मग्माबाट निर्माण भएको थियो ।

    तस्वीर: सिन्ह्वा कल्चर एण्ड ट्राभल ।

     

    प्रतिक्रिया दिनुहोस