२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

केत्तुकेमा ३१ फिट अग्लो बुद्धको मूर्ति (फोटो फिचर)

  • २०७८ पौष ९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा – मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केत्तुकेमा स्थापना गरिएको गौतम बुद्धको ३१ फिट अग्लो मूर्ति र पृष्ठभूमीमा केत्तुके बजार ।

    गाउँपालिकाको ३० लाख बजेटमा निर्माण गरिएको मूर्ति प्रसिद्ध मूर्तिकार धनु याक्खाले बनाएका हुन् । रंगरोगनमा स्थानीय आफैले लगानी गरेका छन् । गुम्बा र बुद्ध मूर्ति दुवैको औपचारिक उद्घाटन हुन बाँकी छ ।बौद्ध धर्मावलम्बीको सघन बस्ती भएको केत्तुकेमा यो मूर्ति स्थापना गरिएपछि पर्यटन प्रवद्र्धन हुने आशा गरिएको छ ।
    तस्बीरहरुः– नागरिक मिडिया 

    प्रतिक्रिया दिनुहोस