२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

यसरी शुरु भयो एमाले ओखलढुंगाको जिल्ला अधिवेशन (हेर्नुहाेस भिडियो)

  • २०७८ पौष २३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-नेकपा एमाले ओखलढुंगाको नवौं जिल्ला अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । सगरमाथा जनता माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार भव्य उद्घाटन सत्र सम्पन्न भएको छ । शनिबार बन्द सत्र सम्पन्न हुने भनिएको छ ।

    अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य दिएर गरिएको थियो । करिब ६ सय प्रतिनिधि गाउँगाउँबाट अधिवेशनमा सहभागी हुन आएका छन् । अधिवेशनमा सहभागीलाई आयोजकले खाना र बासको व्यवस्था गरेको छ ।

    हेर्नुहाेस भिडियाे

    प्रतिक्रिया दिनुहोस